अभिनेता तथा नयाक पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

२७ फागुन, काठमाडौं । नाबालीका गायीका जबरजस्ती करणीको अभियोग लागेर पक्राउ परी बयान चलिरहेका अभिनेता तथा नयाक पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ ।