आज बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पार्टी स्थायी समितिको बैठकले पछिल्लो चरणमा देखिएको उत्पन्न राजनीतिक परिघटना, एमसीसी र सत्तागठबन्धनका सवालमा बसेको बैठकमा नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने र त्यसका लागि छलफल र वार्ता अगाढी बढाउने निर्णय गरेको छ ।