४ फागुन, बाँके । नेकपा एमाले सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
एकसाताअघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् ।
त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले बताएका छन् ।
सासद बानियाँले नेपालगंजको एक होटेलमा राती सो महिलाले आफूलाई दुई पटक बलात्कार गरेको मिडियामा बताएकी थिइन ।