Breaking News

थप ३ हजार १७५ जना कोरोना संक्रमित १४ जनाको मृत्यु

२० माघ, काठमाडौं। नेपालमा कोरोना भाइरसका संक्रमण घट्ने क्रममा आज थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् भने १४ जनाको मृत्यु भएको छ ।