लुम्बिनी प्रदेशमा राष्ट्रिय सभामा आज भएको तीन जना सदस्यको चुनाव सत्तारूढ गठबन्धनले जितेको छ।
अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् भने नेकपा एमालेका उम्मेदवारका पक्षमा ३३१२ मतभार पुगेको छ।
मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।