Breaking News

नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ४ जनाको मृत्यु

९ माघ, काठमाडौं । नेपालमा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आजै १४१६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७७ हजार ४० संक्रिय संक्रमित छन् ।