सर्वदलीय बैठक अनिश्चित

७ माघ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो राष्ट्रको नाममा सम्बोधन गर्नु भएको थियो भने आज सर्वदलीय बैठक बोलाएका
छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैकठ प्रधानमन्त्री निवास बालुवाटारमा ९ बजे बोलाइएको भनिए पनि बस्न सकेको छैन ।