समाजवादी प्रेस संगठन नेपालको माघ ६ गते संगठनका अध्यक्ष शम्भु श्रेष्ठकोअध्यक्षतामा काठमाडौँमा उपलब्ध पदाधिकारीको बैठक
बसी उपलब्ध पदाधिकारीहरूले शपथ लिनुका साथै तपशीलबमोजिमका निर्णय गरेको छ ।
१. सचिवालय गठन सम्बन्धमा
समाजवादी प्रेस संगठन नेपालको २०७८ कात्तिक ३० गते गठन भएको सचिवालयलाई प्रस्तावित
विधानअनुसार विस्तार गरी १५ सदस्यीय बनाउने निर्णय गरिएको छ । विस्तारित सचिवालय यस प्रकार रहेको छ ।
१. शम्भु श्रेष्ठ
२. विश्वमणि सुवेदी
३. प्रकाश खतिवडा
४. नरेन्द्र साउद
५. शन्तराम बिडारी
६. भवानी कार्की
७. नवराज छत्कुली
८. बुद्धवीर बाहिब राई
९. भूपराज खड्का
१०. रामकुमार एलन
११. तेजप्रसाद वाग्ले
१२. उर्मिला कुँवर
१३. कृष्णराज गौतम
१४. गोविन्दप्रसाद चौलागाईं
१५. सुभाषप्रसाद साह
अनुशासन आयोगः नारायण पौडेल संयोजक । एक जना महिलासहित ३ जनाको नाम ७ दिनभित्र सचिवालय
समक्ष प्रस्ताव गर्ने ।
लेखा आयोगः माधव पौडेल संयोजक । एक जना महिलासहित ३ जनाको नाम ७ दिनभित्र सचिवालय समक्ष
प्रस्ताव गर्ने ।
२. विभागी प्रमुखको जिम्मेवारी सम्बन्धमा
तपशीलबमोजिमका पदाधिकारीहरूलाई निम्न विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरिएको छ । प्रत्येक
विभागमा रहने ५ सदस्यकोनाम ७ दिनभित्र सचिवालय समक्ष प्रस्ताव पेस गरिसक्ने निर्णय पनि गरिएको छ ।
१. संगठन विभाग : भूपराज खड्का
२. प्रशिक्षण विभाग: रामकुमार एलन
३. सरकारी संचार माध्यम समन्वय विभाग: विश्वमणि सुवेदी
४. विदेश विभाग: ऋतुराज सुवेदी
५. प्रचार तथा प्रकाशन विभाग: उर्मिला कुँवर
६. मोर्चा तथा जनसंगठन समन्वय विभागः नरेन्द्र साउद
७. समावेशी विभाग: बुद्धवीर बाहिब राई
८. महिला विभाग:भवानी कार्की
९. आर्थिक विभाग: कृष्णराज गौतम
१०. अनलाइन तथा सामाजिक संजाल समन्वय विभाग: सुभाषप्रसाद साह
११. छापा माध्यम, आमसंचार माध्यम समन्वय विभाग: प्रकाश खतिवडा
१२. प्रसारण माध्यम समन्वय विभाग: तेजप्रसाद वाग्ले
१३. मोफसल तथा साना लगानी मिडिया समन्वय विभाग: नवराज छत्कुली
१४. पत्रकार महासंघ र अन्य पत्रकारका पेसागत संगठन विभागः गोविन्दप्रसाद चौलागाईं
३. राष्ट्रिय भेलाको तयार समिति गठन सम्बन्धमा
समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला २०७८ फागुन ७ गते शनिबार काठमाडौँमा सम्पन्न गर्न
निम्नअनुसारका राष्ट्रिय भेला तयारी समितिहरू गठन गरिएको छ ।
१. प्रतिनिधि व्यवस्थापन समिति
१. रामकुमार एलन– संयोजक
२. ध्रुव रायमाझी– सदस्य
३. सविन शर्मा– सदस्य
२. आवास तथा भोजन व्यवस्थापन समिति
१. विश्वमणि सुवेदी– संयोजक
२. मधुकर लुइँटेल– सदस्य
३. आशिष गुरागाईं– सदस्य
३. आर्थिक व्यवस्थापन समिति
१. कृष्णराज गौतम– संयोजक
२. नारायण पौडेल– सदस्य
३. उर्मिला कुँवर– सदस्य
४. मञ्च तथा हल व्यवस्थापन समिति
१. बुद्धवीर बाहिब राई– संयोजक
२. उत्तर विष्ट– सदस्य
३. पूर्ण कार्की– सदस्य
५. अतिथि व्यवस्थापन समिति
१. भवानी कार्की– संयोजक
२. प्रेम गौतम– सदस्य
३. रमा खड्का– सदस्य
६. स्वयंसेवक व्यवस्थापन समिति
१. प्रकाश खतिवडा– संयोजक
२. दिनेश कार्की– सदस्य
३. सौगात मिश्र– सदस्य
७. स्वास्थ्य व्यवस्थापन समिति
१. शान्तराम बिडारी– संयोजक
२. लेखनाथ सिकारु – सदस्य
३. माधव पौडेल– सदस्य