बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ

बर्दियाको गुलरिया नगरपालिका–५ बाट प्रहरीले  गरेको छ । १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जाजरकोट घर भई गुलरिया बस्ने ३० वर्षीय जनकबहाबलात्कार आरोपमा एकजना युवकलाई पक्राउदुर शाहीलाई पक्राउ गरिएको हो ।

जाजरकोटको शिवालय गाउँपालिका–७ स्थायी घर भएका शाहीले माघ १ मा ती किशोरीलाई फकाएर आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए । जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको एसपी कार्कीले बताए ।