Breaking News

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो

२० पुस, काठमाडौं । रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचन आउँदो माघ १२ गते हुँदैछ र आज उम्मेदवार मनोनयन गर्ने दिन हो । अरु पार्टीले उम्मेदरकोे नाम टुङगो लगाएकोे भए पनि नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार टुंगो लगाएको छ ।

माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर ९अन्य समूह० र भरत सुनार ९दलित०, कर्णालीमा नरबहादुर विष्ट ९अपांगरअल्पसंख्यक० र सुदूरपश्चिममा जगत पार्की (दलित) लाई उम्मेदवार चयन गरेको हो ।