Breaking News

नेपाली काँग्रेसको १४औ महाधिवेशन : २३९३ मत गन्दा खुला केन्द्रीय सदस्यमा को-को परे ३५ मा

४ पुस, काठमाडौं । नेपाली काँग्रेसको १४औ महाधिवेशन अन्तर्गत हिजो शनिबारदेखि सुरु भएको खुला केन्द्रीय सदस्यको मत गणना जारी
छ । ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएकोमा निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ ।

सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् । १५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् ।

यस्तै रमेश लेखक १४५१ र उदयशमशेर राणा १४४५ मतका साथ चौथो र पाँचौ स्थानमा रहेका छन् ।

३५ भित्र नेपाल विद्यार्थी संघका नेताहरू कुन्दन काफ्ले, राजीव ढुंगानाका साथै राप्रपाबाट आएका सुनिल थापासमेत परेका छन् । गणेश लामा भने ३६औं स्थानमा झरेका छन् ।

३५ खुला सदस्यका लागि ९९ जना प्रतिस्पर्धामा :

२३९३ मत गन्दा को-को परे ३५ मा :

१० डा।शशांक कोइराला-१९७१
२० एनपी साउद-१५३८
३० बालकृष्ण खाँण-१५०७
४० रमेश लेखक-१४५१
५० उदय शमशेर राणा -१४४५
६० शंकर भण्डारी-१४३७
७० ज्ञानेन्द्रबहादुर कार्की-१४२३
८० रामहरि खतिवडा-१३९५
९० अर्जुननरसिंह केसी- १३८३
१०० गोपालमान श्रेष्ठ -१३२३
११० जिप छिरिङ्ग लामा-१३१२
१२० जीतजङ्ग बस्नेत-१२८३
१३० नैनसिंह महर-१२८३
१४० डा।रामशरण महत-१२८१
१५० गोविन्द भट्टराई-१२७७
१६०सुनिलबहादुर थापा-१२४६
१७० बल बहादुर केसी-१२३३
१८० दिलेन्द्र प्रसाद बडू-१२३१
१९० मोहनबहादुर बस्नेत-१२०२
२०० दीपक गिरी-११७४
२१० सुरेन्द्रराज पाण्डे-११५१
२२० कुन्दनराज काफ्ले-११४३
२३० पद्मनारायण चौधरी-११३७
२४० गुरु बराल-१०३६
२५० सञ्जयकुमार गौतम-१००१
२६० गोविन्द राज पोखरेल-९६२
२७० गोपाल दहित-९३१
२८० राजीव ढुंगाना-९३५
२९० कृष्णकिशोर घिमिरे-९२९
३०० दिनेश कोइराला -९२५
३१० वीरेन्द्रकुमार कनौडिया-९१९
३२० ई. मोहन आचार्य-९१३
३३० अजयबाबु शिवाकोटी-९०९
३४० मदनबहादुर अमात्य-९०८
३५० उमेशजंग रायमाझी-८९१