पत्रकारहरुले क्यामेरा डाउन गर्दै बिरोध

२७ मंसिर, काठमाण्डौ । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज बिहानबाट नर्या नेतृत्वको लागि निर्वाचन भइरहको छ । बिहानै देखि समाचार संप्रेषणका लागि पत्रकारहरु खटिरहेको बेला अचानक निर्वाचन समितिले सञ्चारकर्मीलाई राष्ट्रियसभा गृह बाहिर प्रहरीले निकालिएको छ ।

पत्रकारले आफुहरु समाचार संप्रेषण्का लागि आएका हौ किन बाहिर जाने भन्ने प्रश्नम प्रहरीले निर्वाचन आयोगले हामीले अडाएको हो त्यसैले बाहिर गइदिनुहोस् भनेर माइकिङ गरेर बाहिर निकालेको छ । यसको विरुद्धमा पत्रकारहरुले क्यामेरा डाउन गरेर बिरोध गरेकछन् ।

सञ्चारकर्मीलाई सुरक्षाकर्मीले समाचार संकलन गर्न नदिएर बाहिर निकाल्न धकेलेको गुनासो पत्रकारहरुको गुनासो रहेको छ ।