जाजरकोटमा यात्रुवहाक बस दुर्घटना ५ जनाकोे मृत्यु २७ जना घाइते

१२ मंसिर, जाजरकोट । हिजो राती २ बजेतिर जाजरकोटमा एक यात्रुवहाक बस दुर्घटना भएको छ। दुर्घटनामा जनाको मृत्यु भएको प्रहरीले जनाएकोे छ। बस दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।

नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। घटनाको थप विवरण आउन बाँकी छ।

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २५ जना घाइते