२ मंसिर, काठमाडौं । नेपाल बार एशोसिएसनले पत्रकार सम्मेलन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भोलि ३ बजेसम्म राजीनामा नदिए थप आन्दोनलन घोषणा गर्ने बताएको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै उनलाई अदालत प्रवेशमा अवरोध गर्न सर्वोच्च अदालतको गेटमा धर्ना दिइरहेको नेपाल बारले शुक्रबार ३ बजेसम्म राजीनामा दिन आग्रह गरेको हो ।