पहिलो पटक इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश

२७ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । माल्दिभ्समा जारी आज भएको फाइनलमा आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १(१ को बराबरी खेलेपछि नेपालले पहिलो पटक इतिहास रच्दै फाइनलमा प्रवेश गरेको हो । सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।
यस सन्गै अब नेपालमा फाइनलमा श्रीलंका र भातरको खेलबाट बिजेतासँग खेल्ने छ ।