Breaking News

रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका एक प्रतिशत थप ब्याज दिइने

२९ साउन, काठमाडौं । विदेशबाट नेपाली श्रमिकले पठाउने रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गरेका एक प्रतिशत थप ब्याज दिइने भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको मौदि्रक नीतिमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बैंकिङ च्यानबाट पठाएर बच गरेमा थप ब्याज दिने व्यवस्था गरेको हो ।

Monetary Policy 2078-79