‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा

नेकपा एमाले अध्यक्ष ओली सम्बन्ध भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले ‘युथफोर्स’ को भ्याली कमाण्ड घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ पनि खुवाउने कार्यक्रम रहेको छ ।

शपथ ग्रहण कार्यक्रमअघि युथफोर्सले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।