ट्याक्टर दुर्घटनामा परि गम्भीर घाइते आकाश घिमिरेको ज्यान बचाउन आर्थिक सहयोगको अपिल

२५ असार, काठमाण्डौ । प्युठान जिल्ला झिमरुक गाउपालिका-७ निवासी वर्ष २२ का आकाश घिमिरे मिति २७८/३/२० गते बेलुका ५ बजे प्युठान जिल्ला झिमरुक गाउपालिका कुता मा ट्याक्टर दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । अहिले उनको काठमाडौको बि एण्ड बि हस्पिटलमा उपचार भैरहेको छ। उनको खुट्टामा गम्भीर चोट लागेको र एउटा खुट्टा गोलीगाँठो देखि काम नलाग्ने भएकाले काटेर फालेको छ। यसै अवस्थामा उनको दुबै किन्डी ले राम्रो सङ्ग काम नगरेको र फोक्सोमा इन्फेक्सनदेखिएकोले उनको आर्थिक अवस्था अति कमजोर भएर उपचारमा सस्मया आएकाले उनेकाआर्थिक अवस्था पनि कमजोर भएको र जीवन र मृत्यु को दोसाँधमा रहेकाले निज आकाश घिमिरेको ज्यान बचाउनका लागि जो कोहीले उनलार्इ सक्दो सहयोग गरि ज्यान बचाइदिनु हुन हार्दिक अनुरोध गरिएको छ। पपाई हामीको केही सानो सहयोगले उनको नयां जिवन फेरिन सक्छ ।  सहयोगको लागि बिरामी आकाश घिमिरेको बुबा Giriraj Ghimire  को Citizen bank int. A/C:- 0750100000965041 or Esewa -9847800137 – Sarad Ghimire मा सहयोग गरिदिनु हुन अनुरोध छ,  Contact nuber:- 9847800137 -sarat Ghimire 9809543954 – Giriraj ghimire . लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Open Photo