अन्तः जसपाबाट अध्यक्ष महन्थ सहित ४ नेता पार्टीबाट निस्कासन

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीको आज सबेको बैठकले चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ ।

पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको छ।