Breaking News

बरु सांसद पद छाड्ने नेकपा माओवादीमा नर्फिने

२५ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुसमा ५ गते संसद विघटन सँगै बिभाजनको संघारमा पुगेको बेला ओली पक्षमा लाग्नुभएका तत्तकालीन नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा हालका गृहमन्त्री रामबहादुर थापा बादलले बरु संसद पद छाड्ने नेकपा माओवादीमा नजाने बताएका छन् ।

२०७५ साल जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाको झण्डै दुई तिहाईको सरकारका गृहमन्त्री समेत रहनुभएका रामबहादुर बादलले बरु आफू संसद पद छोड्ने नेकपा माओवादी केन्द्रमा नजाने उद्घघोष गर्नुभएको छ । नेकपा विभाजनको बेला प्रधानमन्त्री ओली समूहमा लाग्नुभएका गृहमन्त्री बादल तत्कालीन नेकपा माओवादी केन्द्रको सिफारिसमा राष्ट्रियसभामा मनोनित हुनु भएको थियो फागुन २३ गते सर्वोच्च अदालतले नेकपा पार्टी सम्बन्धी फैसला ऋषि कट्टेल नेतृत्व को नेकपाको लाई मान्यता दिदै फैसला गरेपछि ओली प्रचण्ड नेतृत्वको नेकपा बिघटन भएको थियो । ओली प्रचण्डको नेकपा डिजल सँगै सर्वोच्च अदालतले विघटित भूतपूर्व नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेकपा–माओवादी केन्द्रलाई दिँदै दिएको छ हिजो बेलुका बसेको नेकपा प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकले सर्वसुलभ फैसला रानीतिक पूर्वबाट आएको र यसलाई शोषण नै प्रदान गर्ने भनेर उल्लेख गरेको छ । सर्वोच्वको फैसलाका कार्यन्वयनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा रहनेगरी बैठकले निर्णय गरेको थियो । साविककै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूतिएपछि अहिले नेकपा माओवादी केन्द्रका केही नेताहरु ओली समूहमा रहेका छन् भने प्रचण्ड माधव समूहमा रहेका माधव समूह भने साबिककै नेकपा एमालेमा फर्किएका छन् ।