केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य अब समाप्त

नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष, माधवकुमार नेपाल

२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले आजको प्रतिनिधिसभा बैठक बहिस्कार पछि पत्रकाहरुसंग बोल्ने क्रममा उनले सरकारको आयु सकिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य अब सकिएको भने ।

अध्यक्ष नेपालले आफूहरूले दुःख गरेर नेकपा पार्टी बनाएको पनि उल्लेख गरेका थिए । सर्वोच्च अदालतले आज नेकपा पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएको दुखे टिप्पणी समेत गरे ।