Breaking News

अदालतको फैसला म मान्छु तर फैसलाको हेर्न बांकी छ

२३ फागुन, काठमाडौं । सर्वोच्व अदालतले नेकपा पार्टि ऋृषि कट्टेलको नेतृत्वको नेकपालाई मान्यता दिएपछि त्यसको त्यस बारे बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरणसम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने बताएका छन् ।

संसद भवन बानेश्वरबाट बाहिरिने बेलामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अदालतको फैसला मान्ने बताएका हुन् ।

अब तपाईं नेकपा एमालेलाई नै ब्युँताउनु हुन्छ ? भन्ने प्रश्नमा उनले भने– फैसलाको पूर्ण पाठ हेर्न बाँकी छ ।

लेखक : प्रधानमन्त्री, ओली