प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने

सभापति, शेरबहादुर देउवा

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् ।

आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।

देउवाले कांग्रेसलाई पदको लोभ छैन, तर कांधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।