१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक विघटन गरेको को विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
नेविसंघले संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै बिद्यार्थीले सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् ।