पेट सम्बन्धी समस्या आएपटि नेकपा नेता रघुजी पन्त अस्पताल भर्ना

१२ मंसिर, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तक्ँे पेटसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका
छन् ।

काठमाडौं मोडल अस्पताल भर्ना भएको नेकपा केन्द्रीय सदस्य एवम् विदेश विभाग प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थायी कमिटी सदस्य पन्त बिहीबार अस्पताल भर्ना भएका हुन् ।

पन्तको अवस्था सामान्य रहेको र एकसाता अस्पतालमै आराम गर्न पन्तलाई चिकित्सकले सुझाव दिएका छन् ।