“धेरै चोटि आफैसँग हार्यो जिन्दगी” ले बजारमा भिडियो सहित

२० भाद्र ,सुर्खेत । प्रमेमा प्रेमीकाले धोका दिएपछि बिछोडको पिडालाई समावेश गरी तयारी पारीएको म्यूजिक भिडियो बजारमा आएको छ ।

सिके नेपाल मिडिया प्रा. लि. द्धारा प्रोडक्सन र रेकडिङ सो म्युजिक भिडियोमा स्वर बिहानी विश्वकर्माको छ भने शब्द र खगेन्द्र भट्टराईको रहेको भिडियोको डाईरेक्टर, छायांकन र इडिटिङ खगेन्द्र न्यौपानेले गरेको भिडियोमा अभिनय पुष्प भट्टराई, कृष्णराज धमला र कोपिला बिश्वकर्मा गरेका छन् ।