नेपाल विद्युत प्राधिकरणलेलाई नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको गर्ने चेतावनी
नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ। विद्युत प्राधिकरणकै कारण राज्यका...

