Breaking News

जनकपुरधाममा आज रामनवमी मनाइँदै बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो

१६ चैत, जनकपुरधाम । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको...

राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा

३० फागुन, कैलाली । राना थारु समुदायले मनाउने खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ । यसअघि चैत...

होली पर्व आज तराईका जिल्लामाहरूमा मनाइँदै

२३ फागुन, काठमाडौं । रंगहरूको पर्व होली हिजो काठमाण्डौ उपत्यका लगायत हिमाली तथा पहाडी जिल्लामा मनाइएको छ भने आज तराईका जिल्लामाहरूमा मनाइँदै छ । त्यसको...

होलीसँग जोडिएका मिथिलाका चार कथा र गीतहरू

राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेका थिए, ‘मैथिली संगीतको भाषा हो।’ मिथिलाका संगीतकार धीरेन्द्र प्रेमर्षि पनि यसमा सहमत छन्। भन्छन्, ‘मिथिलाबाट संगीत झिकिदिने हो भने यसको ‘हार्ट फेल’...

रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै

२२ फागुन, काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको...

हनुमानढोका बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइयो

१५ फागुन, काठमाडौं । यो वर्षको होली पर्व सुरु भएको छ । आज काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको...

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै

६ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका...

आज महाशिरवरात्रि : पशुपति क्षेत्रमा भक्तजनहरुको घुइचो

६ फागुन, काठमाडौं । आज महाशिरवरात्रि । पशुपति क्षेत्रमा भक्तजनहरुको घुइचो छ । भगवान शिवको दर्शनका लागि पशुपतिनाथ मन्दिरमा बिहान ११ बजेसम्म साढे चार लाख...

विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा सांस्कृतिक तथा धार्मिक ‘प्रवचन, महाआरती’ कार्यक्रम सम्पन्न

वीरगन्ज : विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा फागुन १ गते वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम ‘प्रवचन एवं...

बाह्र वर्षको एकपटक लाग्ने सत्यदेवी गाल्जे ऐतिहासिक मेला

कर्णाली प्रदेशका जिल्लाहरूमा पर्यटकीय स्थलहरु प्रशस्त रहेका छन् । ती पर्यटकीय स्थलहरुको संरक्षण, प्रवद्धन लागि स्थानीय सरकार लागि परेको छ । विशेषतः कर्णालीका हिमाली जिल्लाहरूमा...