Breaking News

आज घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

२६ चैत, काठमाडौं । चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।...

इस्लामिक नारा लगाउदै हिन्दू युवामाथि साँघातिक आक्रमण गर्नेलाई कारवाही नगरिए अवस्था भयावह हुने

नेपाल बहुसंख्यक हिन्दूहरु बसोवास गर्ने देश हो । हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो ।...

चैत २७ गतेदेखि वैशाख ५ सम्म हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र

काठमाडौँ । आउँदो चैत २७ गतेदेखि सुरु भई वैशाख ५ गते सम्पन्न हुने भक्तपुरको प्रसिद्ध ’बिस्काः जात्रा’को तयारी तीव्र रूपमा अघि बढेको छ । जात्राका...

रानाथारु समुदायको व्यावसायिक उत्थान जरुरी छ

काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कैलाली र कञ्चनपुरका रानाथारु समुदायको उत्थानका लागि व्यावसायिक योजना अघि सार्नुपर्ने बताउनुभएको छ । नेपाल रानाथारु युवा समाजले...

मधेशी एकता समाज कतारले परम्परागत तरिकाले मनायो होली

काठमाडौं, चैत्र १३ गते । मधेशी एकता समाज कतारले राजधानी दोहामा चैत्र १२ गते सोमबार होली महोत्सव धुमधामका साथ मनाएको छ । तराईमधेशमा होली मनाइएको...

आज तराई–मधेस क्षेत्रमा होली पर्व मनाइँदै

काठमाडौं । आज तराई–मधेस क्षेत्रमा होली पर्व मनाइँदै छ । मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट आज सोमबार तराई–मधेसमा होली मनाउने गरिएको छ...

आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै

११ फागुन, काठमाडौं । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली, पहाडी जिल्लाहरूमा मनाइँदै छ । सरकारले पहाडी जिल्लामा सर्वाजनिक विदा । तर तराईका जिल्लाहरूमा...

चित्तपोल सिमल्टार बाँसुरी बाजा खलःका ३९ जना प्रशिक्षित 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर १० चित्तपोल स्थित सिमल्टार बाँसुरी बाजा खल: का ३९ जना बाँसुरी बाजामा प्रशिक्षित भएका छन् । बाँसुरी बाजा खलले...

महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन

पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू...

आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै

२५ फागुन, काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ ।...