Breaking News

सभामुखमा डोलप्रसाद अर्याल

नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल (डिपी) ले पद बहाली गरेका छन्।

अर्याल निर्विरोध सभामुख पदमा निर्वाचित भएका थिए।

संसदमा रास्वपाका १८२ जना संसाद रहेका छन् ।
उनको प्रतिस्पर्धामा कसैको पनि उम्मेदवारी नपरेपछि अर्याल निर्वाचित भएका थिए ।
हिजै शीतल निवासमा अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शपथ लगत्तै उनले पद बहाली गरेका हुन्।

अर्याल रास्वपाबाट काठमाडौं ९ बाट सांसदमा निर्वाचित भएका थिए ।