Breaking News

साँझ ६ बजेसम्म शीर्ष दलसहित ४५ दलले बन्दसूची बुझाए

काठमाडौँ । आगामी फागुन २१ गतेका हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४५ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएर बन्दसुची बुझाएका छन्।

आयोगका अनुसार सोमबार साँझ ६ बजेसम्म शीर्ष दलसहित ४५ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् ।
तर साँझ ६ बजेसम्म पनि रास्वपा समानुपातिकको बन्द सुची बुझाउन आएको छैन ।