Breaking News

एमालेको नेतृत्व चयनमा भोट हाल्न नगएका ३६ जना प्रतिनिधि यस्ता छन्

नेकपा एमालेको नयाँ नेतृत्वको लागि हिजो बिहान ९ बजेबाट भएको मतदान आज बिहान ७ बजे मात्र सम्पन्न भएको छ । मतदानमा ९८.०४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

एमालेको नयाँ नेतृत्वमा प्यानलै बनाएर अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले ।

एमालेको नेतृत्व निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ । जसमा ३६ जना प्रतिनिधिले भोट हाल्न नै गएनन् ।
जो यस प्रकार छन् :

केन्द्रीय कमिटीबाट

मुकुन्द न्यौपाने

बसन्त नेम्वाङ

बालकृष्ण काउछामगर

ब्रिजेश गुप्ता

राजकुमार गुप्ता

हरिबहादुर राजवंशी

अनुशासन आयोग

पोष्ट कुमार नेपाल

सरस्वती गौतम

सतिलाल राजवंशी

प्रदीप प्याकुरेल (सुशील)– उपस्थित भएको तर कार्ड नभएको)

निर्वाचन आयोग

समिर नेपाल

रचना राजोपाध्याय

लेखा आयोग

अशोक केसी

विभाग

घनश्याम कोइराला

सन्जीव रोकाहा

कृष्णमाया भुजेल– झापा

लक्ष्मी यादव– बारा

शत्रुधन प्रसाद सिंह– सिरहा

राजेन्द्र प्रसाद यादव– पर्सा

अंशु आनन्द– पर्सा

मनोज कुमार गुप्ता– पर्सा

विजय कापर– सप्तरी

जितेन्द्र चौधरी– महोत्तरी

सिर्जना नेपाली (प्रवास)

अशिम कोइराला (प्रवास)

दिनेश बास्तोला (प्रवास)

बालुका बेलबासे (प्रवास)

गिरिराज बेलबासे (प्रवास)

मिना पोखरेल (प्रवास)

राजेन्द्र अर्याल (गुल्मी)

तेजकुमार बिक

पल्वराज भट्ट (कन्चनपुर)

तिलक रिजाल (दैलेख)

गोमा नेपाली (कालीकोट)

दानबहादुर बिक

बब्लु शिवाकोटी