Breaking News

 कोही पनी मानीस गरिबीको रेखामुनी हुन हुँदैन

बागमती प्रदेस सहकारी तथा गरिबी निबारण मन्त्री बिनु रायमाझी पौडेलले कुनै पनी नागरिक गरिबीको रेखामुनी हुन नहुने बताउँनु भएकोछ । यसका लागी बागमती प्रदेस सरकार प्रयत्न सिल रहेको बताउँनु भयो । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं १४को एकीकृत माझी बस्तीमा रहेको झमला देबी आधारभुत बिद्यालयमा जेष्ठ नागरिलाइ न्यानो कपडा तथा बिद्यार्थीहरुलाइ शैक्ष्कि सामाग्री बितरण गर्दै उाहाले यस्तो बताउँनु भएको हो । एकीकृत माझी बस्ती कालो सुची परेको बारेमा दुख लागेको बताउँदै नेत्र ज्योती कृषी सहकारी सस्था मार्फत यँहाका नागरिकलाइ केही रोजगार होस भनेर तालिम सुरु गरेको बताउँनु हुँदै बस्ती हस्तानन्तरण भइ नसक्दै बैङ्कबाट कालो सुचीमा पर्नु आफुलाइ दुख लागेको बताउँनु भयो ।

उहाले बिद्यार्थीहरुका लागी शैक्षिक सामाग्र िबितरण गर्न का लागी मौका जुटाइदिएकोमा नेत्रज्योती कृषी सहकारी सस्थालाइ बिशेष धन्यबाद दिनु हुँदै आगामी दिनमा बस्तीलाइ कालो सुचिबाट हटाउँनका लागी यसै क्षेत्रका माननीय जयुहरु सँग छलफल अगाडी बढाउँने बताउँनु हुँदै बस्ती निर्माणवालको पनी समस्या के हो अरुलाइ दोष दिन भन्दा पनी समस्याको पहीचान गरेर समधानमा लाग्न पर्ने बताउँनु भयो । वडा नं १४का वडा अध्यक्ष उद्धब नेपालले माझी बस्ताका नागरिकहरु कालो सुचिमा परेकोमा यसलाइ कसरी समधान गर्ने भन्ने बारेमा वडा कार्यलय चिन्तीत रहेको बताउँनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला उपसभापती टङ्ककार्कीले केही ब्यक्तीहरुको स्वार्थका कारण पुरै समुदायलाइ असर पर्ने काम कसैले पनी गर्नु हुँदैन भन्नु हुँदै यो बस्ताीमा के भएको हो सबै मिलेर समस्या समधान गर्नका लागी नेपाली काँग्रेसको तर्फबाट सहयोग हुने बताउँनु भयो । माझी बस्ती पुरै कालो सुचिमा परेको भन्ने बिषयमा नेपाली काँग्रेस दुखी भएको बताउँनु हुँदै वास्तवीकता के हो स्पष्ट नभइ कसैलाइ पनी दोष दिने ठाँउ नभएको बताउँनु भयो । उद्योग बाणीज्य सघंका भुपेन्द्र थापाले बालबालीकाहरु का लागी शैक्षिक सामाग्री बितरण गर्न सहयोग गनृु हुने सबैलाइ धन्यबाद दिनु हुँदै बस्त बिकासका लागी आफुले सकेको पहल गर्ने बताउँनु भयो । समाज सेबी भुपेन्द्र थापाको बिशेष पहलमा लायन्स क्लब चौताराका अध्यक्ष रबीन गौतम, पुर्ब अध्यक्ष भगवान खड्का, कबिन्द्र दुलाल लगाएतका टोलीहरुले न्यानो कपडा बितरण गर्नुभएको थियो । कार्य क्रममा जेष्ठ नागरिकलाइ न्यानो कपडा समेत बितरण गरिएको थियो। बिद्यालयका प्रअ लालबहादुर श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रमको सुभापतीत्व भने बिव्यवस अध्यक्ष मिलन माझीले गर्नु भएको थियो ।