Breaking News

भोलि भृकुटीमण्डपमा ९ वटा पार्टीको एकता घोषणा हुँदै

काठमाडौँ । भोलि कार्तिक १९ गते नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा हुँदैछ । एकताका लागि यसअघि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा हुने बताएका हुन् ।

भोलि एकता पछि घोषणा गरिने नयाँ पाटीैको नाम नेपाली कम्युनिस्ट पार्टी रहने समेत बताए । एकीकृत पार्टीले जनताको चाहाना अनुसार काम गर्ने र सोही अनुसारको नीति कार्यक्रम बनाउने दाबी गरिएको छ।