काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले भरखरै एसईई को नतिजा प्रकाशित गरेको छ । यस वर्षको एसईईमा ४ लाख ३८ हजार ८९६ जना मध्य १ लाख ६७ हजार ५९७ परीक्षार्थी फेल भएका छन् ।
कुल परीक्षार्थीमध्ये २ लाख ७१ हजार २९९ जनामात्रै उत्तीर्ण भएका हुन् ।
बोर्डले ४ लाख ३८ हजार ८९६ जनाको नतिजा प्रकाशित गरेका हो । बोर्डका अनुसार उत्तीर्ण दर यो वर्ष ६१.८१ रहेको छ।
काठमाडौँ । एसईईको नतिजा प्रकाशित भएको छ । अनुर्तिण एका बिद्यार्थीको पूरक परीक्षा मिति तय भएको छ ।
जसअनुसार पूरक परीक्षा साउन २९ देखि हुनेछ भने कार्यतालिका पछि प्रकाशित गरिने बताइएको छ ।

