सहकारीलाई कडाई साथ नियमन गरिने

सरकारको आगामी नीति तथा कार्यक्रममा सहकारीमा बचत कर्ताको लगान सुरक्षा गरिने, सहकारीलाई कडाई साथ नियमन गरिने पनि उल्लेख छ । सहकारीलाई उत्पादन मुलक क्षेत्रमा लगानीक गर्न प्रेरित गरिने ।