ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन ऋणको वर्गीकरण गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा संघीय संसदनको दुबै सधनमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ऋणलाई बढीभन्दा बढी प्रतिफलमुखी बनाउन सरकारले ऋणको वर्गीकरण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत उस्तो व्यवस्था गर्न लागिएको सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। आन्तरिक तथा बाह्य ऋणको व्यवस्थापन गरी विकास निर्माणमा लगाउन यस्तो वर्गिकरण आवश्यक रहेको उनले बताए ।