Breaking News

उपत्यकामा बेलुका ७ बजेपछि मात्र यातायातका साधन चल्ने

सरकारले आज प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मध्यनजर गदै बिहान ४ बजेदेखि सवारी साधनलाई गुडेनमा रोक लाएको छ । निर्वाचन प्रक्रिया बेलुका ५ बजेसम्म भए पनि उपत्यकामा बेलुका ७ बजेमात्र चल्न पाउने बताइएको छ ।
आज दिनभरी बिना पासका १४ सय ३६ यातायतका साधनलाई ‘होल्ड’ गरिएको छ । त्यसमा दुई पांग्रे १३ सय ४९ वटा छन् भने बाँकी चार पांग्रे यातायतका साधन रहेका छन् । यी सवारीसाधन साँझ सात बजेपछि मात्रै सवारी धनीलाई जिम्मा दिने प्रहरीले जानकारी दिएको छ ।