गायक रवि ओडको स्वर रहेको गीत ‘तिमी काठमाडौंको’ सार्वजनिक

गायक रवि ओडको स्वर रहेको गीत ‘तिमी काठमाडौंको’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत छ। गीतमा संगीत संयोजन पनि संगीतकार गिरीले गरेका हुन् ।

आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरेले लगायकाृ अभिनय भिडियोमा देख्न सकिन्छ । सगुन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको भिडियोमा रोनित विसुंखेको सम्पादन तथा कलर, मदन कश्यप घिमिरेको छायांकन छ । भिडियोको कोरियोग्राफी तथा निर्देशक सुदन खड्काले गरेका हुन् ।

youtube.com/watch?v=yKptF0NJaWU