‘मिस एसईई इटहरी’ उपाधिको लागि २६ किशोरी, सकियो ट्यालेन्ट राउन्ड
इटहरी/ पाँचौं संस्करणको 'मिस एसईई इटहरी'को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । किशोरीहरुको सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रस्फुटन गर्ने थलोको रुपमा स्थापित यो प्रतियोगिताको मंगलबार...

