Breaking News

अत्यआवश्यक बाहेक अरु खर्चमा सरकारी बजेट खर्च गर्न रोक

कदर समाचार २१ चैत्र, काठमाडौं । बिश्वभरी कोरोना भाइरसले महामारी नै लिए पछि नेपालले पनि त्यसको रोगथामको लागि विगत ११ दिनदेखि पूरै देश लकडाउन गरेर...

केरोना भाइरसका कारण अलपत्र परेका सर्याैं जनालाई उद्धार

कदर समाचार २१ चैत्र, काठमाडौं । कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदुरको उद्धार गरिएको छ । लकडाउनका कारण अलपत्र २५०...

जति धेरै सम्पर्क त्यति जोखिम

कदर समाचार एजेन्सी । २१ चैत्र, काठमाडौं । कोरोना भाइरसबारे राज्यलाई सतर्क गराउने चिनियाँ डाक्टर ली वेनलियाङले आफूलाई भने संक्रमणबाट जोगाउन सकेनन् । बिरामी उपचार...

अमेरिकाका ६६ लाख नागरिकले बेरोजगार सुबिधा दिन माग गरे

कदर समाचार एजेन्सी । २१ चैत्र, काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएयता ६६ लाख अमेरिकी नागरिकले बेरोजगार सुविधा मागेका छन् । बेरोजगार सुविधा...

कोरोना काइरस : हालसम्मको टाडा

कदर समाचार एजेन्सी । २१ चैत्र, काठमाडौं । हालसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । यस्तै ५२ हजार ९ सय...

कोरोना रोकथामको प्रमुख उपाय खास के त ?

कदर समाचार २१ चैत्र, काठमाडौं । कोरोना भाइरसको महामारी विश्वभर फैलिएपछि जसले पनि मास्क लगाएको देखिन्छ । माग उच्च भएसँगै मास्क अभाव पनि भएको छ...

बैठकको एजेण्डै बिना माइन्युटमा लेख्न प्रधानमन्त्रीको ठाडो आदेश

कदर समाचार २१ चैत्र, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा हिजो बिहीबार कोरोना रोकथाम सम्बन्धी उच्च स्तरीय समितिको बैठक बस्यो । बैठकमा सहभागी मन्त्रीहरुवीच स्वास्थ्य...

चैत्र २०,ललितपुर । कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेको बेला उल्लघन गरेको भन्दै इन्डोनेसिन नागरिकलाई फिर्ता पठाइएको छ । ललितपुरको महालक्ष्मी नगरपालिकाले धार्मिकसभामा भाग लिन...

स्वास्थ्य सेवाका महानिर्देशकलाई अख्तियारद्धारा सोधपुध

कदर समाचार २० चैत्र, काठमाडौं । कोरोना उपचारका लागि चीनबाट सामान ल्याउन ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा प्रश्न उठेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा...

लकडाउनको बेला टेलिकमको नयाँ सेवा

कदर समाचार २० चैत्र, काठमाडौं । कोरोना भाइरसका कारणले नेपाल सरकारले लकडाउन गरे पछि बजार पसल लगभग ठप्प छन् । यस्तोबेला अन्य दैनिक उपभगोग्य वस्तुको...