Breaking News

खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश

२९ साउन, काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश...

थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि ३२ जनाको मृत्यु २२९४ जना संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् भने...

आजबाट प्रवेशपत्रको आधारमा बिद्यार्थीलाई खोप लगाउन सुरु

२८ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालय अन्तर्गत सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिन शुरु गरेको छ । काठमाडौं उपत्यकाका पाँच वटा...

थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण ३० जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको

२७ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार...

थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३५ जनाको मृत्यु २११५ जना निको

२६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३...

२ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको

२४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा...

भोलि सोमबार र पर्सि मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने

भोलि सोमबार र पर्सि मंगलबार काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कोभिशिल्डको पहिलो मात्रा खोप लगाएकाहरुलाई दोस्रो मात्र लगाउन...

थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण १९ जनाको मृत्यु १७२२ संक्रमणमुक्त

२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको...

काठमाडौं उपत्यकाको खोपकेन्द्रहरुमा कोरोना भाइरसविरुद्ध चिनियाँ भेरोसेलको दोस्रो डोज लगाउने सर्वसाधारणको भिड

२३ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध चिनियाँ भेरोसेल खोपको दोस्रो डोज लगाउन हाल काठमाडौंसहित देशभर खोप अभियान सञ्चालन भइरहेको छ । काठमाडौं उपत्यकाको खोपकेन्द्रहरुमा सर्वसाधारणको...

कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित

विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन...