नेकपा एमालेको बाग्मती ईन्चार्जमा रामबहादुर थापा (बादल) चयन

२८ फागुन, काठमाण्डौ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नवौ महाधिवेनबाट निर्वाचित भएर आएको केन्द्रीय कमिटीलाई डिजोल गर्दै आउँदो २०७८ मंसिर मा दशौ महाधिवेशनको मिति तोकेका छन् ।
प्रधानमन्त्री ओलीले आफू निकट समूहसंग आज बालुवाटारमा छलफल पछि यस्तो निर्णय गरेका हुन् । त्यस्तै ओलीले पार्टीको बाग्मती ईन्र्चाजमा माओवादी केन्द्रबाट आफू संग गएका रामबहादु्र थापा (बादलं) लाई चयन गरेका छन् । यस अघि नेकपा गठन पछि सो पार्टीको बाग्मती ईन्र्चाचमा नेतृ अष्ठलक्ष्मी शाक्य हुनहुन्थ्यो ।